रुकुम । रुकुम पश्चिममा ढिस्कोले पुर्दा दुई बालिकाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका वडा नं. १० चुन निवासी १० बर्षीया सावित्री विक र १२ बर्षीया दिलमाया विकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी प्रमुख डिएसपी सुमित खड्काले माथिवाट झरेको ढिस्कोले पुर्दा विक द्धयको घटनास्थलमै मृत्यु भएको बताए । डिएसपी खड्का अनुसार विद्यालय बाट दलित नमुना बस्तिमा फर्किए लगतै विक द्धयलाई ढिस्कोले पुरेको हो ।
तपाईंको प्रतिकृया




