महेश काफ्लेले ल्याए नयाँ गीत ‘माया बिरानी’ (भिडियाे)

काठमाडाैँ । गायक महेश काफ्लेले नयाँ गीत ल्याएका छन्। उनले ‘माया बिरानी’ बोलको नयाँ गीत ल्याएका हुन् । गीतमा महेश काफ्ले र मेलिना राईको स्वर रहेको छ ।

गीतमा काफ्लेको नै शब्द तथा सङ्गीत रहेको छ। गीतको भिडियोमा भने नायक नाजिर हुसेन, नायिका आँचल शर्मा र गायक महेश काफ्लेलाई फिचर भएका छन् ।

 

 

तपाईंको प्रतिकृया

लेखकबाट थप