तनहुँ। तनहुँ क्षेत्र न २ मा खसेको कुल मत भन्दा ४२ मत बढी भेटिएपछि नेपाली काँग्रेसका उमेद्वार प्रदिप पौडेलले पुन मतदानको माग गरेका छन्।पौडेलले तनहुँको क्षेत्रीय निर्वाचन कार्यालय २ मा पुन मतदानको माग गर्दै निवेदन दिएका छन्।
प्रदिप पौडेल अन्तिम भनिएको चुनावी नतिजामा ५ मतले पछि परेको भन्दै माओवादी केन्द्रकी उमेद्वार आशा कोइरालालाई निर्वाचित भएको घोषणा गराउने तयारी भइरहँदा यो बढी मतको पोल खुलेको हो।

तपाईंको प्रतिकृया




