उदयपुर-१ मा नेपाली काँग्रेस र बाम गठबन्धनबीच कडा प्रतिस्पर्धा

उदयपुर। उदयपुर प्रतिनिधिसभा १ मा नेपाली काँग्रेस र बाम गठबन्धनबीच कडा प्रतिस्पर्धा चलिरहेको छ। सुरुदेखि  नेपाली काँग्रेसका  डा. नारायण खड्का र एमालेकी मञ्जु चौधरीबीच थोरै मतान्तरले अघिपछि हुँदै आएका छन्। मञ्जु चौधरीको १६९७१ मत पुगेको छ भने डा. खड्काको पक्षमा १६१०८ मत छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री