फाइल फोटो

बागलुङमा पहिरोमा पुरिएर तीन जनाको मृत्यु, ९ घरमा क्षति

बागलुङ । बागलुङको तमानखोलामा गएको पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको छ ।

तमानखोला गाउँपालिका–४ लाम्मेलामा गएको पहिरोले पुरिँदा ४५ वर्षीया सन्तकुमारी श्रीपाली, ७० वर्षीय अन्ठारी श्रीपाली र १२ वर्षीय प्रवीण श्रीपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ ।

पहिरोमा पुरिएर दुई जना बेपत्ता भएका छन् । पहिरोले ९ घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

आज यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुःख हुन सक्छ । स्वरोजगारीका निम्ति दौडधुप गर्नुपर्ने हुन सक्छ, तर आफन्तको साथ र सहयोग पाइनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रतिकृया दिनुहॊस