कर्मचारी र शिक्षकको नयाँ तलबमान सार्वजनिक, कसको तलब कति पुग्यो ? (सूचीसहित)

काठमाण्डौ । सरकारले कर्मचारी र शिक्षकको नयाँ तलबमान सार्वजनिक गरेको छ । अर्थ मन्त्रालयले मुख्य सचिवदेखि पालिकामा काम गर्ने कर्मचारी तथा सबै तहका शिक्षकले पाउने नयाँ तलबमान सार्वजनिक गरेको हो ।

बजेटमा व्यवस्था भएअनुसार कर्मचारी र शिक्षकको नयाँ तलबमान बिहीबार बसेको मन्त्रिपरिषद बैठकले निर्धारण गरेको हो । मन्त्रिपरिषदले गरेको निर्णय सार्वजनिक भएपछि अर्थ मन्त्रालयले आइतबार कर्मचारी र शिक्षकको नयाँ तलबमान सार्वजनिक गरेको छ ।

नयाँ तलबमान अनुसार मुख्यसचिवको तलब ६९ हजार ४ सय ८२ र कार्यालय सहयोगी प्रथम स्तरको तलब २० हजार ७ स ७८ रुपैयाँ तोकिएको छ । कर्मचारी र शिक्षकले बढेको तलब यही साउन महिनादेखि नै पाउनेछन् ।

नयाँ तलबमान अनुसार कसको तलब कति ? हेर्नुहोस् : 

[googleapps domain=”drive” dir=”file/d/1Ncgb_ImbZL-Oh0wzE5DSvRmGvnLUXinQ/preview” query=”” width=”640″ height=”480″ /]

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सदस्यता विवाद नसुल्झिदाँसम्म निर्वाचन प्रक्रिया अघि नबढाउन प्रेस युनियनको चेतावनी

काठमाडौँ । नेपाल प्रेस युनियनले विधि बमोजिम सदस्यता विवाद नटुङ्ग्याई निर्वाचनमा गए नेपाल पत्रकार महासङ्घको …

प्रतिकृया दिनुहॊस