काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सांसद योगेश भट्टराई नियुक्त भएका छन् ।
गत फागुनमा हेलिकप्टर दुर्घटनामा परेर तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको मृत्यु भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटन मन्त्रालयको जिम्मेवारी भट्टराईलाई दिएका हुन् ।उनको सपथ ४ बजे तय भएको छ ।
प्रतिकृया दिनुहॊस