पर्यटनमन्त्रीमा योगेश भट्टराई नियुक्त

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सांसद योगेश भट्टराई नियुक्त भएका छन् ।

गत फागुनमा  हेलिकप्टर दुर्घटनामा परेर तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको मृत्यु भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटन मन्त्रालयको जिम्मेवारी भट्टराईलाई दिएका हुन्  ।उनको सपथ ४ बजे तय भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री