हराएको दुई दिनपछि जंगलमा भेटिइन् २ वर्षीय बालिका

ताप्लेजुङ  ।  ताप्लेजुङको सिरिजंघा गाउँपालिका.१ की २ वर्षीय बालिका सुम्निमा लिम्बु हराएको दुई दिनपछि सकुशल फेला परेकी छिन्। साउन १२ गते दिउँसो घरैबाट हराएकी लिम्बुलाई प्रहरीले मंगलबार  नजिकैको जंगलमा  भेट्टाइ परिवारको जिम्मा लगाएको हो ।

हजुरबासँग घरमै बसेकी बालिका कसरी जंगलमा पुगिन् भन्ने विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले बताएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री