‘साइनो’को ‘क्या बात छ’ बोलको गीत सार्वजनिक

काठमाडौं ।  चलचित्र  ‘साइनो’को ‘क्या बात छ’ बोलको गीत सार्वजनिक भएको छ । चलचित्रमा नीता ढुंगानासँगै मिरुना मगर, राज कुमार, भुवन थापा चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, रोयदीप श्रेष्ठ, श्याम राई, शिखा मल्ल, धमेन्द्र आचार्य, विशाल पहाडी, बसुकला मैनाली लगायत कलाकारको अभिनय रहेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

आठौं संस्करणको निम अवार्डका लागि आवेदन खुला

काठमाडौं । आठौं संस्करणको ‘राष्ट्रिय समावेशी म्युजिक (निम) अवार्डको आवेदन खुला गरिएको छ । अवार्डका …

प्रतिकृया दिनुहॊस