पोखराका विभिन्न होटल तथा रिसोर्टसँग एनआईसी एशिया बैंकको सम्झौता

काठमाडाैँ । एनआईसी एशिया बैंक लिमिटेडले पोखराको विरौटास्थित होटल पोखरा ग्राण्डी र लेकसाइडस्थित टीका रिसोर्टसँग सम्झौता गरेको छ ।

सम्झौता अनुसार, बैंकका ग्राहकहरुले होटल पोखरा ग्राण्डीका विभिन्न सेवा सुविधाहरुमा ३० प्रतिशत र टीका रिसोर्टमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री