पोखराका विभिन्न होटल तथा रिसोर्टसँग एनआईसी एशिया बैंकको सम्झौता

काठमाडाैँ । एनआईसी एशिया बैंक लिमिटेडले पोखराको विरौटास्थित होटल पोखरा ग्राण्डी र लेकसाइडस्थित टीका रिसोर्टसँग सम्झौता गरेको छ ।

सम्झौता अनुसार, बैंकका ग्राहकहरुले होटल पोखरा ग्राण्डीका विभिन्न सेवा सुविधाहरुमा ३० प्रतिशत र टीका रिसोर्टमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

४१ मेगावाटको सुपर बागमतीमा ३ बैंकको साढे ६ अर्ब बढी लगानी

काठमाडौं । सुपर बागमती हाइड्रोपावर लि. निर्माण अघि बढ्ने भएको छ । ३ बैंकबाट लगानी …

प्रतिकृया दिनुहॊस