काठमाडौं । हुम्लाको सिमकोट विमानस्थलको धावनमार्गमा तारा एयरको विमान दुर्घटना भएको छ । धावनमार्गबाट उड्नै लाग्दा टायरमा समस्या भएपछि विमान दुर्घटना भएको हो। विमान सुर्खेतका लागि उड्ने तयारीमा थियो। दुर्घटनामा दुर्इ पाइलट सहित ५ घाइते भएका छन् । दुर्घटनामा परेको विमानको अगाडिको भागमा क्षति भएको छ ।
यॊ पनि हेर्नुहॊस
उपनिर्वाचनको मौन अवधि सुरु, के-के गर्न पाइँदैन ?
काठमाडौं । स्थानीय तह उपनिर्वाचनको मौन अवधि शुक्रबारदेखि सुरु भएको छ । निर्वाचन आयोगले निर्वाचन …
प्रतिकृया दिनुहॊस