हुम्लाको सिमकोटमा तारा एयरको विमान दुर्घटना

काठमाडौं । हुम्लाको सिमकोट विमानस्थलको धावनमार्गमा तारा एयरको विमान दुर्घटना भएको छ । धावनमार्गबाट उड्नै लाग्दा टायरमा समस्या भएपछि विमान दुर्घटना भएको हो। विमान सुर्खेतका लागि उड्ने तयारीमा  थियो। दुर्घटनामा दुर्इ पाइलट सहित ५ घाइते भएका छन् ।  दुर्घटनामा परेको विमानको अगाडिको भागमा क्षति भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री