नवलपरासी । नवलपरासीमा सर्पकाे टाेकाइबाट एकको मृत्यु भएको छ । मृत्यु हुनेमा कावासोती नगरपलिका वडा १७ गोछडाटारका ६८ बर्षका बुद्धी बहादुर थापा रहेका छन् । थापालाई सर्पले डसेको एक घण्टापछि मात्र सर्पले डसेको आशङ्का गरी अस्पताल ल्याइएको थियो ।
तपाईंको प्रतिकृया




