नवलपरासीमा सर्पकाे टाेकाइबाट एकको मृत्यु

नवलपरासी । नवलपरासीमा सर्पकाे टाेकाइबाट एकको मृत्यु  भएको छ । मृत्यु हुनेमा  कावासोती नगरपलिका वडा १७ गोछडाटारका ६८ बर्षका बुद्धी बहादुर थापा रहेका छन् । थापालाई सर्पले डसेको एक घण्टापछि  मात्र सर्पले डसेको  आशङ्का गरी अस्पताल ल्याइएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री