काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले थप ३ शाखारहित बैकिङ्ग सेवा छुटा छुटै ठाँउमा संचालनमा ल्याएको छ । कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका, ९ ब्रहमदेव तथा कञ्चनपुर जिल्ला कै कृष्णपुर नगरपालिका, २, बाणाी र डडेलधुरा जिल्लाको पर्शुराम नगरपालिका, ७ सादनीमा आफ्नो ४७, ४८ र ४९ औ शाखारहित बैकिङ्ग सेवा सुरु गरेको छ ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बिभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ।
प्रतिकृया दिनुहॊस