अनु र तुलसीको ‘म त सिधा सिधा’ बोलको गीत सार्वजनिक

काठमाडौं ।  गायक तुलसी सिवाकोटीको आवाजमा समावेश ‘म त मान्छे सिधा सिधा’ बोलको गीतको म्युजिक भिडियो युटुब मार्फत सार्बजनिक भएकाे छ । उक्त गीतमा अनु शाह र गायक तुलसी सिवाकोटीले नै मोडलिङ गरेका छन् ।

भिडियोमा अनुलाई तेश्रो लिङ्गीको भूमिकामा देखाइएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री