काठमाडौं । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको वनसमितिस्थित अनिरुद्र माध्यमिक विद्यालयको गुडिरहेको स्कूल बसमाथि रुख ढलेको छ। रुखले च्यापेर बसमा क्षति पुगको छ भने दुई बालक सामान्य घाइते छन्।
स्कूलको छुट्टी भएपछि विद्यार्थी लिएर बस सिमलफाँटातर्फ जाने क्रममा बसमाथि रुख ढलेको स्थानीयले बताएका छन्।
तपाईंको प्रतिकृया



