राष्ट्रिय वाणिज्य बैंकको शाखा बर्दियाकोे बाँसगढीमा

काठमाडौँ । बर्दिया जिल्लाको बाँसगढी नगरपालिका वडा न. ५ मा राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय बिस्तार भएको छ ।बैंकको शाखा कार्यालयहरुको संख्या २२१ पुगेको छ  । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले दिगो आर्थिक विकासको लागि शहरी तथा ग्रामिण क्षेत्रमा प्राथमिकताका साथ शाखा खोली वित्तीय पहुंच विस्तार गरिने कार्यमा बैंक अगाडि बढिरहेको बताएका  छन् ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

काठमाडौँ मोडेल अस्पताल र प्रभु बैंकबीच विशेष छुट सम्झौता

काठमाडौँ । प्रदशनिमार्ग स्थित काठमाडौँ मोडेल अस्पताल र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहकलाई अस्पतालको …

प्रतिकृया दिनुहॊस