कञ्चनपुरमा गुडिरहेको स्कूल बसमाथि रुख ढल्यो

काठमाडौं ।  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको वनसमितिस्थित अनिरुद्र माध्यमिक विद्यालयको गुडिरहेको स्कूल  बसमाथि रुख ढलेको  छ। रुखले च्यापेर बसमा क्षति पुगको छ भने दुई बालक सामान्य घाइते छन्।

 

स्कूलको छुट्टी भएपछि विद्यार्थी लिएर बस सिमलफाँटातर्फ जाने क्रममा बसमाथि रुख ढलेको स्थानीयले बताएका छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री