ज्योति लाईफ इन्स्योरेन्सका ग्राहकले बुद्ध एयरको टिकटमा छुट पाउने

काठमाडाैँ । आफ्ना ग्राहकहरुलाई बीमा सेवाका अतिरिक्त अन्य सेवा एवम् सुविधा विस्तार गर्ने क्रममा ज्योति लाइफ इन्स्योेन्स कम्पनी लिमिटेडले बुद्ध एयरसँग साझेदारी सम्झौता सम्पन्न गरेको छ । उक्त सम्झौतामा ज्योति लाईफ इन्स्योरेन्समा आबद्ध निश्चित मापदण्ड पुरा गरेका ग्राहक, अभिकर्ता, कर्मचारी तथा शेयरधनीहरुलाई विशेष कार्ड जारी गरिने र उक्त कार्डबाहकहरुले बुद्ध एयरको बिक्री काउन्टरबाट टिकट खरिद गर्दा विशेष प्राथमिकता तथा छुट प्राप्त गर्नेछन् ।

यस सम्झौताले कम्पनीसंग आबद्ध सम्पूर्ण महानुभावहरुले नेपालको उत्कृष्ट हवाइसेवा प्रदायक कम्पनीबाट प्रदान हुने सेवाबाट थप लाभान्वित हुने कुरामा कम्पनी विश्वस्त रहेको छ । सम्झौतापत्रमा इन्स्योरेन्स कम्पनीका कार्यकारी उप–प्रमूख प्रकाश बिक्रम खत्री र बुद्ध एयरका विक्रि तथा बजारीकरण विभागका निर्देशकरुपेश जोशीले हस्ताक्षर गरेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सूर्यज्योती लाइफको २७ हजार कित्ता संस्थापक शेयर विक्रीमा

काठमाडाैं । सूर्यज्योती लाइफ इन्स्योरेन्सले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले शेयरधनी रमेश …

प्रतिकृया दिनुहॊस