ग्वार्कोमा सिप्रदीको सर्भिस सेन्टर

काठमाडाैँ । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गले ग्वार्कोमा आफ्नो ५१औँ सर्भिस सेन्टर खोलेको छ।

सिप्रदी कम्पनीका निर्देशक शम्भुप्रसाद दाहालले उक्त सर्भिस सेन्टरको उद्घाटन गरे।

निर्देशक दहालले सर्भिस सेन्टरबाट २४सै घण्टा सेवा प्रदान गरिनुका साथै टाटा मोर्टसका उत्पादनहरू खरिद गर्ने ग्राहकहरूलाई आत्मविश्वास दिने बताए।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री