अजोड इन्स्योरेन्सले गर्यो रक्तदान कार्यक्रम

काठमाडौं ।  अजोड इन्स्योरेन्सले आफ्नो  वार्षिकोत्सवको उपलक्ष्यमा कम्पनीको केन्द्रीय कार्यालय सुन्धारा स्थित सिटिसि महलमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र कम्पनीका प्रबन्धक दिपक पोखरोलले रक्तदान कार्यक्रममा सहभागी भएर उक्त कार्यक्रम सुरु गरिएको थियो । अजोडका सिईओले खत्रीले रक्तदाताहरुलाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए । कम्पनीले सरकारी विधालयमा स्टेशनरी सामानहरु वितरण गर्ने निर्णय गरेको  जनाएको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

नेशनल लाईफको मिट द सिइओ कार्यक्रम सम्पन्न

काठमाडौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि।ले मासिक योजना अन्तर्गत तोकिएको लक्ष्य पुरा गर्ने अभिकर्ताहरूलाई …

प्रतिकृया दिनुहॊस