सनराइज बैंकद्वारा नवलपुर कावासोतीमा शाखा बिस्तार

नवलपुर । सनराइज बैंकले नवलपुर स्थित कावासोतीमा शाखा बिस्तार गरेको छ ।

बुधबार आयोजित औपचारिक कार्यक्रममा कावासोती नगरपालिकाका उपमेयर प्रेमशंकर मर्धानिया थारु र संचालक समिति सदस्य शैलेन्द्र गुरागाईंले संयुक्त रmपमा उद्घाटन गरेका हुन् ।

यो समेत गरी बैंकको शाखा संख्या ११२ पुगेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री