काठमाडौं । सेन्चुरी कमर्शियल बैंकले ३ महिनामा नाफा बढाएको छ । पहिलो त्रैमाशमा बैंकले १० करोड ५७ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ७ करोड ४२ लाख रुपैयाँ मात्र खुदनाफा गरेको थियो । बैंकको खराब कर्जा बढेर १.७ प्रतिशत पुगेको छ ।
तपाईंको प्रतिकृया




