टोखा नगरपालिकाको ‘स्वीमिङ पुल’ मा डुबेर एक जनाको मृत्यु

काठमाडौं । आइतबार अपरान्ह ४ बजे टोखा नगरपालिकाको धापासीमा ‘स्वीमिङ पुल’ मा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेको सनाखत भएको छैन ।  नेचर क्लबमा रहेको ‘स्वीमिङ पुल’मा डुबेर उनी गम्भीर घाइते भएका थिए । घाइते भएपछि उनलाई त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो तर  उपचारकै क्रममा मृत्यु उनको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री