काठमाडौं । आइतबार अपरान्ह ४ बजे टोखा नगरपालिकाको धापासीमा ‘स्वीमिङ पुल’ मा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेको सनाखत भएको छैन । नेचर क्लबमा रहेको ‘स्वीमिङ पुल’मा डुबेर उनी गम्भीर घाइते भएका थिए । घाइते भएपछि उनलाई त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो तर उपचारकै क्रममा मृत्यु उनको थियो ।
तपाईंको प्रतिकृया




