प्रधानमन्त्री ओलीलाई विद्यावारिधि दिने विश्वविद्यालय क्रिस्चियन धर्म प्रचारक!

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले क्रिस्चियन धर्म प्रचार विश्वविद्यालको मानार्थ विद्यावारिधि उपाधि लिएको खुलेको छ।

शिक्षाका नाममा धर्मप्रचार गर्दै आएको दक्षिण कोरियाको काङनाम विश्वविद्यालयले काठमाडौंमा बुधबार प्रधानमन्त्री ओलीलाई मानार्थ विद्यावारिधि प्रदान गरेको हो। यो खबर आजको कान्तिपुरमा छापिएको छ।

काङनामको धर्मप्रचार गर्ने स्वार्थ थाहा पाएपछि ‘विशेष आवश्यकता शिक्षा’(स्पेसल निड्स एजुकेसन÷एसएनई) मा गरिएको सहकार्य त्रिभुवन विश्वविद्यालयले तोडेको थियो।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री