दैलेख ठाँटीकाँधमा एनसीसीको नयाँ शाखा

दैलेख । नेपाल क्रेडिट एण्ड कमर्स बैंकले दैलेख जिल्लाको ठाँटीकाँध गाउपालिका मा नयाँ शाखा कार्यालय संचालनमा ल्याएको छ ।

ठाँटीकाँध र आसपासका क्षेत्रमा सेवा पु¥याउने उद्देश्यले खोलिएको उक्त शाखाबाट एनसीसी बैंकले प्रवाह गर्ने सम्पूर्ण बैंकिङ्ग सेवाहरु सरल तथा सुलभ रुपमा देशभरबाट १२६ वटा शाखा र ७४ वटा एटीएमहरुबाट सेवा प्रदान दिइदै आइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री