सिभिल बैंक, ब्लूक्रस हस्पिटल र मेडीसिटी हस्पिटलबीच सम्झौता

काठमाडाैँ । सिभिल बैंकले ब्लूक्रस हस्पिटल र मेडीसिटी हस्पिटलसंग सम्झौता गरेको छ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र ब्लू क्रस हस्पिटलका कार्यकारी ब्यवस्थापन समिति सदस्य सचिव रजतकृष्ण श्रेष्ठ र मेडीसिटी हस्पिटलका महाप्रबन्धक बिजय रिमालले हस्ताक्षर गरे।

सम्झौता अनुसार सिभिल बैंकका ग्राहकहरुले ब्लूक्रस हस्पिटल र मेडीसिटी हस्पिटलमा उपचार गराउँदा आकर्षक छुटहरु पाउनेछन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री