गरिमा विकास बैंकको नाफा ४२ करोड ३७ लाख

काठमाडौँ ।  गरिमा विकास  बैंकले सबैभन्दा धेरै नाफा कमाएको विवरण प्रकाशित गरेको छ । गरिमा विकास बैंकले अहिलेसम्म ४२ करोड ३७ लाख रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो मुनाफा २८ करोड १५ लाख ६४ हजार रुपैयाँ रहेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री