सगरमाथामा तीव्र हावाहुरी २० वटा टेन्ट उडायो

काठमाडौँ । सगरमाथामा तीव्ररुपमा आएको हावाहुरीले सगरमाथा आरोहणकालागि  ६२ सय मिटरको उचाइमा  राखिएका २० वटा टेन्ट उडाइ दिएको छ । ६ हजार २ सय मिटरमा आरोहीका लागि दोस्रो क्याम्प रहन्छ । शुक्रबार तीब्रगतिमा चलेको हावाहुरीले दोस्रो क्याम्पमा राखिएका २० टेन्ट नष्ट गरी दिएको हो । त्यहा हावाको ८०–९० किलोमिटर प्रतिघण्टाको गतिमा चलेको थियो ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री