गण्डकी बिकास बैकद्धारा सहयोग

काठमाडौँ । गण्डकी विकास बैंकले  पोखरा महानगरपालिका वडा नं. १७ स्थित श्री राममन्दिर मुुल आयोजक समितीद्धारा सञ्चालित श्री मददेबीभागबतनबाह बिराट महायज्ञमा बैकले १५ हजार रुपैयाँ सहयोग प्रदान गरेको हो । उक्त रकमको चेक गण्डकी बिकाश बैकका अध्यक्ष सुशिल गौचनले श्री राममन्दिरका अध्यक्ष लिलाभक्त आचार्य लाई प्रदान गरेको हो

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री