सानिमा लाइफ इन्स्योरेन्स र महालक्ष्मी बिकास बैकबीच सम्झौता

काठमाडौँ ।  सानिमा लाइफ इन्स्योरेन्स र महालक्ष्मी बिकास बैकबीच वीमा सम्वन्धि सम्झौता   गरेको छ । काठमाडौमा आयोजीत कार्यक्रममा इन्स्योरेन्सका तर्फबाट महाप्रबन्धक  शिवराम तिमिल्सीना र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण राज लामिछानेले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार  ग्राहकहरुले बैंकको सम्पुर्ण १०३ शाखाहरु बाट ग्राहक हरुले सानिमा लाईफ इन्स्योरेन्सको उत्कृष्ट वीमा सेवा उपभोग गर्न सक्ने छन ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री