चलचित्र ‘कालो वर्ष’को ट्रेलर आयो

काठमाडौं । यही बैशाख १३ गतेदेखि प्रदर्शनमा आउन लागेको चलचित्र  ‘कालो वर्ष’को ट्रेलर सार्वजनिक भएको छ । भूकम्प र बैदेशिक रोजगारीको समस्याका बारेमा निर्मित चलचित्रको ट्रेलर युट्युव च्यानल भिरगो टिभि मार्फत सार्वजनिक गरिएको हो ।

लक्षु गौतमले निर्देशन गरेको चलचित्रमा ओकेश पनेरु, अनुपा खड्का र पवन भट्टराईको मुख्य भूमिका रहेको छ । साथै चलचित्रमा सुरेन्द्र बुढाथोकी, रश्मी शाह, रबिन भुजेल, रश्मी भट्ट, अशोक पहरी, करन साउद, डिजे सन्दिप खत्री, दिनेश सापकोटा लगाएतका कलाकारहरुको अभिनय रहेको छ । [youtube https://www.youtube.com/watch?v=qoZD5MEXvTY?wmode=opaque&theme=dark]

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

चलचित्र ‘फर्की फर्की’ को ‘अन्तिम माया’ गीत सार्वजनिक (भिडिओ)

काठमाडौँ । नायक अनमोल केसी अभिनीत चलचित्र ‘फर्की फर्की’ को ‘अन्तिम माया’ बोलको गीत सार्वजनिक …

प्रतिकृया दिनुहॊस