एनआइसी एशियाले महालक्ष्मी लाइफका बिमा पोलिसी बेच्ने

काठमाडौं ।  एनआइसी एशिया  बैंकले महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमीटेडका जीवनबिमा पोलिसीहरु बिक्री गर्ने भएको छ ।

सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुखकार्यकारी अधिकृत रमेशकुमार भट्टराईले हस्ताक्षर गरे । यो सम्बन्धमा बैंक र इन्स्योरेन्स कम्पनीबीच एक सम्झौता भएको छ ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

प्रभु बैंक, आइडिया स्टुडियो र गण्डकी प्रदेशका तीन क्याम्पसबीच सम्झौता

काठमाडौं । प्रभु बैंक लिमिटेड, आइडिया स्टुडियो नेपाल र गण्डकी प्रदेशका तीन क्याम्पसबीच छुट्टाछुट्टै सम्झौता …

प्रतिकृया दिनुहॊस