जापान र अमेरिकालाई ध्वस्त पार्ने उत्तर कोरियाको चेतावनी

आफ्नो आणविक परिक्षणको सम्बन्धमा संयुक्त राष्ट्र सुरक्षा परिषदले प्रतिबन्ध लगाउने निर्णयको समर्थन गरेको भन्दै उत्तर कोरियाले आणविक हतियार प्रयोग गरेर जापान र अमेरिकालाई ध्वस्त वार्ने चेतावनी दिएको छ ।  सुरक्षा परिषदका १५ सदस्यले उत्तरको टेक्सटाइल निर्यात तथा उर्जा आयातमा प्रतिबन्ध लगाउने निर्णपछि उत्तर  कोरियाको यस्तो प्रतिक्रिया आएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री