दैलेखमा हाईस दुर्घटना १४ घाइते मध्ये

काठमाडौं । दैैलेखको गुराँस गाउँपालिका-४ सियाकोटमा हाइस दुर्घटना भएको छ ।सुर्खेतबाट दैलेखका लागि छुटेको बा ४ ख ४२२२ नम्बरको गाडी सडकबाट ५० मिटर तल खसेको छ । दुर्घटनामा १४ जना घाइते भएका छन् । घाइते मध्ये  तीनको जना अवस्था  गम्भीर  छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री