ग्लोबल आईएमई बैंकले २० प्रतिशत लाभांश दिने

काठमाडौं । ग्लोबल आईएमई बैंकले २० प्रतिशत लाभांश दिने वताएकाे छ । बैंक सञ्चालक समितिको अाज बसेको बैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई १० प्रतिशत नगद र १० प्रतिशत बोनस सेयर दिने भएको हो ।नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिएर आउदौ ११ औं वार्षिक साधारणसभामा पेश गर्ने भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप