नेपाल आइडल प्रतिस्पर्धी निशान भट्टराई गृह जिल्ला मोरङमा

काठमाडौं ।  चर्चित रियालिटि सो नेपाल आइडलको टप ३ मा पुगेका मोरङ उर्लाबारीका निशान भट्टराईको आफ्नो गृह जिल्ला मोरङमा पुगेका छन् । नेपाल आइडलको टप–३ मा पर्न सफल निशान आयोजक एपी वान टिभीको व्यवस्थापनमा गृह जिल्ला गएका हुन् । गत हप्ताको अन्तिम–४ बाट छनौट हुँदै टप–३ मा पर्न सफल तीनैजना प्रतियोगीलाई आयोजक एपी वान टिभीले आ–आफ्नो गृह जिल्ला पठाएको हो । प्रतियोगीलाई परिवारसँग भेटघाट तथा प्रचारात्मक कार्यक्रमका लागि समय दिएको बताइएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री