गोर्खा फाइनान्सले ४ लाख २४ हजार कित्ता संस्थापक हकप्रद सेयर लिलामी गर्दे

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले संस्थापक हकप्रद सेयर ४ लाख २४ हजार ४२० कित्ता हकप्रद सेयर बोलकबोलबाट बिक्री गर्न बुधबार बोलपत्र आब्हान गरेको छ ।

फाइनान्सले जेठ १ गतेदेखि असार ११ गतेसम्म बिक्री खुला गरेकोमा आवेदन नपरेपछि फाइनान्सले लिलामी प्रक्रियाबाट बेच्न लागेको हो ।  असोज २२ गतेभित्र बिक्री प्रवन्धक एनआईबीएल क्यापिटल लिमिटेडमा दरखास्त दिन सकिने फाइनान्सले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री