काठमाडौं । सरकारले लगानी सम्मेलनमा साढे ३० खर्बका ६३ आयोजनामा लगानी लागि आह्वान गर्ने भएको छ ।
प्रधानमन्त्री एवं बोर्ड अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार बसेको लगानी बोर्ड बैठकले यही चैत १५ र १६ गते हुने सम्मेलनमा सरकारी र निजी क्षेत्रका ६३ आयोजना प्रस्तुत गर्ने निर्णय लिएको छ । लगानी गर्न तयारी अवस्थामा सरकारका ४६ वटा र निजी क्षेत्रका १७ आयोजनालाई छानिएको छ । आजको कारोबार दैनिकमा यो समाचर प्रकाशित छ ।
प्रतिकृया दिनुहॊस