लगानी सम्मेलनमा साढे ३० खर्बका ६३ आयोजनामा लगानी लागि आह्वान गर्ने

काठमाडौं । सरकारले लगानी सम्मेलनमा साढे ३० खर्बका ६३ आयोजनामा लगानी लागि आह्वान गर्ने भएको छ ।

प्रधानमन्त्री एवं बोर्ड अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार बसेको लगानी बोर्ड बैठकले यही चैत १५ र १६ गते हुने सम्मेलनमा सरकारी र निजी क्षेत्रका ६३ आयोजना प्रस्तुत गर्ने निर्णय लिएको छ । लगानी गर्न तयारी अवस्थामा सरकारका ४६ वटा र निजी क्षेत्रका १७ आयोजनालाई छानिएको छ । आजको कारोबार दैनिकमा यो समाचर प्रकाशित छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बुधबार पनि घट्यो सुनको मूल्य, कति छ तोलाको ?

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) पनि सुनको मूल्य घटेको छ । यो दिन तोलामा …

प्रतिकृया दिनुहॊस