सनराइज बैंकको ऋणपत्र ५ वर्षका लागि १० प्रतिशत ब्याजमा

काठमाडौं। सनराइज बैंक (SRBL)ले एक अर्ब रुपैयाँ बराबरकोे दश लाख युनिट ऋणपत्र ५ वर्षका लागि १० प्रतिशत ब्याजमा जारी गर्ने अनुमति पाएको छ । जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बैंकले वार्षिक १० प्रतिशत ब्याजदरमा पाँच वर्ष अवधिको १० प्रतिशत सनराइज डिबेञ्चर २०८० हुने छ ।

बैंकले जारी गर्ने १० लाख युनिट मध्ये ४० प्रतिशत अर्थात ४ लाख युनिट सर्वसाधारणका लागि जारी गरिने तथा बाँकी ६० प्रतिशत अर्थात ६ लाख युनिट भने अन्य व्यक्तिगत कम्पनीहरुलाई बिक्री गरिने बैंकले जनाएको छ ।ऋणपत्र बिक्रीका लागि प्रभु क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

माछापुच्छ्रे् बैंकले मनायो २४औँ वार्षिकोत्सव

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो २४औँ वार्षिकोत्सव विविध सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सहित मनाएको छ …

प्रतिकृया दिनुहॊस