एन आई सी एशियाको नयाँ शाखा सप्तरीको फत्तेपुरमा

काठमाडौँ । एन आई सी एशिया बैंकलेआफनो नयाँ शाखा सप्तरीको सप्तकोशी नगरपालिकामा  सञ्चालन गरेको छ । सो फत्तेपुर शाखाको उद्घाटन सप्तकोशी नगरपालिकाका नगर प्रमुख उत्तमकुमार शर्माले   गरे ।

बैंकले मुलुकभर २७७ शाखा कार्यालयहरु, २८९ एटिएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवम् २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा गर्दै आएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री