गायक सन्तोष लामाको ‘चाइनाको रेल’मा

काठमाडौँ ।गायक सन्तोष लामाको आवाजमा ‘चाइनाको रेल’ बोलको गीत सार्वजनिक भएको छ । सन्तोषले केही फरक शैलीमा गीत तयार पारेका छन् ।  गीतको भिडियोमा गायिका इन्दिरा जोशी, मुस्कान रानी, गायक सन्तोष लामा र क्रिस्टल क्लज गु्रपको नृत्य छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री