सानिमा बैंकले १६ प्रतिशत बोनस सेयर दिने

काठमाडौं । सानिमा बैंकले १६ प्रतिशत बोनस सेयर दिने भएको छ ।   सोमबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई बोनस सेयर दिन निर्णय गरेको बैंकले जनाएको छ ।नेपाल राष्ट्र बैंककाे स्वीकृती  र वार्षिक साधारणसभाबाट पारित भएपछि बोनस सेयर वितरण हुने सानिमा  बैंकले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री