काठमाडौं । सानिमा बैंकले १६ प्रतिशत बोनस सेयर दिने भएको छ । सोमबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई बोनस सेयर दिन निर्णय गरेको बैंकले जनाएको छ ।नेपाल राष्ट्र बैंककाे स्वीकृती र वार्षिक साधारणसभाबाट पारित भएपछि बोनस सेयर वितरण हुने सानिमा बैंकले जनाएको छ ।
तपाईंको प्रतिकृया




