आज कति छ सुनचाँदीको भाउ ?

काठमाडौं । बिहीवार सुनचाँदीको भाउमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा दुई सय रुपैयाँले घटेर ६२ हजार ४ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै तेजावी सुन प्रतितोला ६२ हजार १ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

चाँदी आज तोलाको ७७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु, चालक र यात्रुको बीमा गरिने

काठमाडौँ । राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट सेवा सुरु गरेको छ । आयोजित …

प्रतिकृया दिनुहॊस